गृह · शब्दकोश

पहरी

[ना.]

१. नेपालको काठमाडौँ उपत्यका र त्यसवरिपरिका जिल्लाहरू मूलथलो भएका नेवार जातिको एक थर; मगरात मूलका नेपालीको एक थर।

२. नेपालको ललितपुर, काभ्रेपलान्चोक र रामेछापमा बसोबास गर्ने एक जाति; उसको भाषा।

[ना.]

१. कुखुराको भाले।

२. प्रहर प्रहरमा रेखदेख वा रक्षाका लागि पालो बस्ने व्यक्ति।

३. प्रहरी; पुलिस।

⟵ फेरि सूचीमा जानुहोस्