रामेछाप

[ना.]

१. नेपालको काठमाडौँबाट पूर्व दोलखासँग जोडिएको बागमती प्रदेशमा पर्ने एक पहाडी जिल्ला

२. रामेछाप जिल्लामा रहेको एक नगरपालिका