गृह · शब्दकोश

मूलथलो

[ना.]

१. पुर्खाहरूको आदिम थलो; पुर्ख्यौली भूमि; माउथलो।

२. बसोबासको मुख्य ठाउँ; जन्मघर।

३. स्थायी ठेगाना।

⟵ फेरि सूचीमा जानुहोस्