गृह · शब्दकोश

ललितपुर

[ना.]

१. काठमाडौँ उपत्यकाभित्रको एक जिल्ला; बागमती प्रदेशमा पर्ने एक जिल्ला।

२. पाटन सहर।

३. ललितपुर जिल्लामा रहेको एक महानगरपालिका।

⟵ फेरि सूचीमा जानुहोस्