गृह · शब्दकोश

शिला

[ना.]

बाली उठाइसकेपछि छरिएका अन्नका दाना खोज्दै टिप्ने काम; सिला खोज्ने काम; उञ्छ; सिला।

[ना.]

१. जाँतो; घट्ट।

२. पत्थर; ढुङ्गो।

३. सँघार ठेलो।

⟵ फेरि सूचीमा जानुहोस्