गृह · शब्दकोश

पाना

[ना.]

१. पुस्तक, पुस्तिका आदिको पत्र; पातो; पन्ना।

२. फूलका थुँगाको पत्र।

[ना.]

एक बालीसम्म जोत्न भनी कसैबाट गोरु लिएबापत गोरुधनीलाई दिइने अन्नको दस्तुर।

⟵ फेरि सूचीमा जानुहोस्