गृह · शब्दकोश

कापी

[ना.]

१. छाप्नका लागि दिइने पाण्डुलिपि।

२. धर्को भएको वा नभएको लेख्न प्रयोग हुने खाली कागतको पुस्तिका।

३. पुस्तक, चित्र आदिको प्रति वा सङ्ख्या।

४. प्रतिलिपि; नक्कल।

⟵ फेरि सूचीमा जानुहोस्