गृह · शब्दकोश
१. एकमुष्ट; डक्क।
२. खुकुरी, तरबार, खुँडा आदिको मुठीले समाउने ठाउँ; मुठ; बिँड।
३. गुलेलीको माझमा समाउने ठाउँमा बाँधेको काठ।
४. जग्गापिच्छेको कित्ता छुट्टिने गरी तयार पारिएको लगत; जग्गाको दर्ताकिताब।
५. सम्पत्तिको मूल हिसाब लेखिएको कागज।
⟵ फेरि सूचीमा जानुहोस्