गृह · शब्दकोश
विशेष गरी पहाडी क्षेत्रमा पुलका सट्टामा वारपार बलियो डोरी कसी घुर्रो भएको डोरी झुन्ड्याइने र त्यसैमा बसेर नदी वा खोलाको वारिपारि तर्ने एक साधन; तुहिन।
धामीको टुप्पीमा बाँधिने सुन वा चाँदीको तार; सुत।
हे. रुइन।
⟵ फेरि सूचीमा जानुहोस्