गृह · शब्दकोश
१. नदी पार गर्नका निम्ति वारिपारि वा बिचमा समेत खम्बा उठाएर वा खम्बा नउठाईकन नै बनाइएको बाटो; पक्की साँघु; सेतु।
२. नदी पार गर्ने कुनै पनि अचल साधन (तुइन, झोलुङ्गे पुल, पुलेसो आदि)।
१. घाँस, झार आदिको समूह; तृणराशि।
२. सागपातको मुठा; पुला।
⟵ फेरि सूचीमा जानुहोस्