गृह · शब्दकोश

वारपार

[ना.]

१. एक छेउदेखि अर्को छेउसम्म।

२. एकातिरबाट अर्कोतिरसम्म।

३. वल्लो किनारदेखि पल्लो किनारसम्म।

४. थालेका कामको सफल वा असफल परिणाम; कामको टुङ्गो।

५. नदी वा सडक आदिका दुवैतर्फका किनार; वारि र पारि।

⟵ फेरि सूचीमा जानुहोस्