गृह · शब्दकोश

कसी

[ना.]

१. वस्तुको स्तर निर्धारण गर्ने साधन; मापदण्ड।

२. सुन, चाँदी आदि धातुलाई असल कमसल छुट्ट्याउनका निम्ति घोटेर हेर्ने कालो चिप्लो ढुङ्गो; कसौटी।

[ना.]

क्षेत्रफल नाप्ने पैमाना।

[वि.]

कस्ती।

⟵ फेरि सूचीमा जानुहोस्