गृह · शब्दकोश

सुत

[ना.]

मगरात मूलका नेपालीको एक थर।

[ना.]

१. गाईवस्तुको जननेन्द्रिय; योनि।

२. छोरो; पुत्र; पुरुष सन्तान।

३. सुत्केरी हुनुभन्दा पहिले स्त्रीको योनिबाट निस्कने तरल पदार्थ; सेप।

[ना.]

१. घरका गारामा भित्रपट्टि दलिनहरू अड्याउन लगाइने लामो काठ।

२. रुवा, रेसम, उन आदिको मसिनो डोरो; धागो।

⟵ फेरि सूचीमा जानुहोस्