गृह · शब्दकोश

कामदार

[वि.]

१. काम गर्ने व्यक्ति; कर्मचारी।

२. खेताला; कुल्ली; श्रमिक।

३. पारिश्रमिक, ज्याला वा मजुरी लिएर काम सघाउने व्यक्ति।

४. पारिश्रमिक नलिईकन सघाउमा लाग्ने; सहयोगी।

⟵ फेरि सूचीमा जानुहोस्