प्राय

[वि.]

१. धेरै मात्रामा; धेरैजसो; पुगनपुग; झन्डै

२. समस्त शब्दको उत्तरपदका रूपमा रहेर तुल्य वा समान अर्थ बुझाउने शब्द