गृह · शब्दकोश
१. भिजाउँदा बोक्रा नछुट्टिने सिँबी, बोडी, भटमास, मास आदि।
२. मकै आदिको ठेट्नो; अटेर्नो।
३. रानु भई नसकेको पोथी मौरी आदि; रानुमौरीको पूर्वरूप; रानी मौरीभन्दा तल्लो दर्जाको कुनै पनि पोथी मौरी।
नसुमरिएको (बोको, साँढे आदि)।
भाले मौरी; डाँठ मौरी।
अर्काको रिस गर्ने; ईर्ष्या गर्ने; इर्स्यालु।
⟵ फेरि सूचीमा जानुहोस्