गृह · शब्दकोश
१. जुत्ता पुछ्ने खालको झुत्रो टालो।
२. पोते, मणि, मुगा आदिका धेरै लुङको समूह वा थुप्रो।
३. मकैका घोगाबाट तीनचार ओटा खोल्स्याई उल्ट्याएर चार या छ ओटालाई एकै ठाउँमा जोल्ठ्याई तयार पारिएको झोली।
४. समान जातका वस्तुको समूह; थुप्रो; झुप्पो; गुच्छो।
⟵ फेरि सूचीमा जानुहोस्