मुगा

[ना.]

१. त्यसै किराले तयार पारेको, गहना आदिमा जडिने र औषधीमा उपयोग गरिने एक प्रकारको रातो रत्न

२. नेपालको धनकुटा जिल्लामा पर्ने एक गाउँ

३. न्यानो समुद्रमा रहने एक प्रकारको किरो; मुगा।

[ना.]

एन्डी; रेसम रेडी; सिलिक