झुप्पो

[ना.]

फूल, मञ्जरी आदिको गुच्छो; लटरम्म फलेको फलको झुत्तो