जुत्ता

[ना.]

खुट्टामा लगाउन छाला वा कपडा आदिलाई उपयुक्त ढाँचामा सिई तयार पारिएको वस्तु; पाउको सुरक्षासाधन; पाउपोस; पाउलो