घोगा

[ना.]

१. मकै आदिको सिङ्गो फल; घोगो वा घोगाहरू।

२. मकै

३. रेसमका किराको घोगो वा घोगाहरू।

[ना.]

अलि ठुलो नदी; घोगाहा