गृह · शब्दकोश

पोते

[ना.]

१. डोकालाई बलियो र राम्रो पार्न डोकाको बिटमा बुनिने मालाकार बुट्टा।

२. पोतेमाला बनाउने काँचका कण।

३. विभिन्न रङका काँचका ससाना दानालाई धागोमा उनेर बनाइएको, सधवा स्त्रीले घाँटीमा लाउने सौभाग्यको माला।

⟵ फेरि सूचीमा जानुहोस्