गृह · शब्दकोश
१. अत्यन्त मूल्यवान्, चम्किलो पत्थर; रत्न; जवाहिरात।
२. पुरुषका जननेन्द्रियका टुप्पाको छत्राकार अवयव; पुम्मणि; टेप्रो।
३. भगाङ्कुर; स्त्रीमणि।
४. सुयोग्य र श्रेष्ठ व्यक्ति।
⟵ फेरि सूचीमा जानुहोस्