गृह · शब्दकोश

झोली

[ना.]

१. मकैका घोगाबाट तीनचार ओटा खोल्स्याई उल्ट्याएर चार या छ ओटालाई एकै ठाउँमा जोल्ठ्याई तयार पारिएको झुत्तो।

२. साधु, जोगीहरूले भिक्षा माग्ने कपडाको थैलो।

३. सामान राखेर काँधमा भिरेर हिँड्ने, उझिन्डो भएको ससानो झोला; सानो थैलो।

[ना.]

गाईबस्तुको घाँटीमा रहेको माल।

⟵ फेरि सूचीमा जानुहोस्