गृह · शब्दकोश

टालो

[ना.]

१. कपडाको सानो टुक्रो।

२. जमिनको सानो अंश; पाखो।

३. पहिरिने लुगाका फाटेका वा प्वाल परेका ठाउँमा छोपेर सिइने कपडाको टुक्रो; ससाना चकना।

४. सामान्य कपडा।

⟵ फेरि सूचीमा जानुहोस्