गृह · शब्दकोश
१. इस्कुस आदिको दिउल।
२. कल, मेसिन आदिको जिभ्रोजस्तो देखिने भाग; जिब्री।
३. कलमको निबसँग रहने र लेख्दा मसी सर्न मद्दत गर्ने वस्तु।
४. घोडताप्रेको जस्तो गोलो पात हुने, ओस्याइलो जङ्गलमा पाइने, चिनीरोगमा ओखतीका रूपमा प्रयोग गरिने र तरकारी पनि खान मिल्ने झार; जिब्री।
५. जिब्रो सफा गर्ने वस्तु।
६. सानो जिब्रो।
⟵ फेरि सूचीमा जानुहोस्