ओखती

[ना.]

१. उपचार; उपाय

२. रोग निको पार्न प्रयोग गरिने वस्तु वा सामान; औषधी