गृह · शब्दकोश

घोडताप्रे

[ना.]

केही तितो स्वादका पात हुने, घोडाका टापका आकारका राता फूल फुल्ने, आँख्लाबाट जरा निस्कने, आयुर्वेदमा स्मृति र मेधा बढाउने मानिएको एक प्रकारको लहरे भुईँझार।

⟵ फेरि सूचीमा जानुहोस्