मसी
[ना.]
१. कलमभित्र भरेर वा कलमले चोपेर लेख्ने कालो, निलो, रातो आदि रङ।
२. ब्लक, टाइप, लिथो आदिमा लगाएर छाप्ने कुनै पनि रङ।
[ना.]
दलिनमाथि राखिने काठ।