गृह · शब्दकोश

दिउल

[ना.]

१. त्यस्तो अन्न आदिको उम्रने भाग; बिजन; बियाँ।

२. दुई दल हुने मास, चना, केराउ आदि दलहनको खण्ड वा फग्ल्याँटो।

३. नाथ्रो; नाथ्री।

⟵ फेरि सूचीमा जानुहोस्