गृह · शब्दकोश

जङ्गल

[ना.]

१. आलो मासु; मांस।

२. उजाड जमिन; मरुभूमि; बन्जर।

३. एकान्त स्थान; सुनसान ठाउँ।

४. मान्छेहरूको बस्ती वा आबादी नभएको, रुखबिरुवाको घारी भएको ठाउँ; पाताल; झाडी; अरण्य; वन।

⟵ फेरि सूचीमा जानुहोस्