निब
[ना.]
लेख्नका लागि होल्डर, फाउन्टेनपेन आदिमा जडिने (जड्न वा झिक्न मिल्ने) धातुको टाँका; होल्डर, फाउन्टेनपेन आदिको टुँडो।
[ना.]
आधार; जग।