१. एक्कासि जाग्नु; जङ्गिनु।
२. कसैमाथि रिसको आवेशमा एकाएक आक्रमण गर्नु; उफ्रेर जाइलाग्नु; वेगले हमला गर्नु; झम्टिनु।
३. कसैलाई कुराले ङ्याक्न खोज्नु।