गृह · शब्दकोश

पक्रनु

[सक्रि.]

१. अभियुक्तलाई खोजेर नियन्त्रणमा राख्नु।

२. उम्कन नदिनु।

३. बलियो गरी हातले केही कुरो समात्नु; समाउनु; पकड्नु।

४. बुद्धिले ग्रहण गर्नु; बुझ्नु।

५. लिनु; ग्रहण गर्नु।

६. साथ दिनु वा साथ नछोड्नु।

⟵ फेरि सूचीमा जानुहोस्