गृह · शब्दकोश
१. मिच्न लाउनु; थिच्न लाउनु।
२. थिचोमिचो गर्नु; बलले किच्नु; थिच्नु।
३. लुकाउनु; छिपाउनु।
४. शक्ति, साधन, धम्की आदिले दमन गर्नु; वशमा राख्नु।
⟵ फेरि सूचीमा जानुहोस्