गृह · शब्दकोश

आक्रमण

[ना.]

१. जबरजस्ती हस्तक्षेप।

२. बलपूर्वक सिमाना उल्लङ्घन गरेर अर्काको राज्य वा भूभागमा गरिने हमला; अतिक्रमण।

⟵ फेरि सूचीमा जानुहोस्