गृह · शब्दकोश

समात्नु

[सक्रि.]

१. अरूले दिएको कुनै वस्तु लिनु; ग्रहण गर्नु; अँगाल्नु।

२. कुनै वस्तुका निम्ति कसैलाई धरपकड गर्नु; करेप्नु।

३. कुनै वस्तुलाई फुत्किन नसक्ने गरी अँठ्याउनु; पक्रनु।

४. प्रहरी वा सरकारी कर्मचारीले भाग्न नसक्ने गरी कसैलाई समाउनु; गिरफ्तार गर्नु।

⟵ फेरि सूचीमा जानुहोस्