गृह · शब्दकोश
१. कहीँ जान वा सर्नबाट रोक्नु।
२. काट्नु; रुखका सबै हाँगा काटेर मुडुलो पार्नु; खुत्रक्कै पार्नु; चट्ट काटिनु।
३. कुनै काम हुन नदिनु; थाम्नु।
४. कुनै ठाउँ ओगट्नु।
५. कुनै ठाउँमा वस्तुभाउ जानबाट रोक्नु; थुन्नु।
६. बार, घेरा, पर्दा वा पर्खाल आदिले घेर्नु।
७. लुगा सिउनका लागि जिउमा नाप्नु; अड्कल्नु; नापो लिनु।
⟵ फेरि सूचीमा जानुहोस्