गृह · शब्दकोश
१. कसैले कुनै काम गर्छु भनी घमन्ड गरेर पनि काम फत्ते गर्न नसक्दा 'खुब गरिस्' भनी व्यङ्ग्य गर्नु; खुइत्याउनु।
२. कुनै वस्तुको लम्बाइ, चौडाइ, उचाइ आदिको परिमाण लिनु; नापो लिनु; नापी गर्नु।
३. जोख्नु; भर्नु; तौलनु; परिमाणको निर्णय लिनु।
⟵ फेरि सूचीमा जानुहोस्