ओगट्नु

[सक्रि.]

१. कुनै ठाउँलाई अरू कोही आउनुभन्दा पहिले नै छेकथुन गरेर राख्नु; कुनै वस्तु कब्जामा लिनु; रोक्नु

२. कुनै प्राणीलाई अलमल्याएर अन्त जान वा अरूको हुन नदिनु।

३. कुनै वस्तु वा व्यक्तिले आफूभरिको ठाउँ लिनु