गृह · शब्दकोश

रोक्नु

[सक्रि.]

१. भइरहेको कुनै कामकुरो बिचमा नै छोड्नु; स्थगित गर्नु; रोक्का गर्नु।

२. भाँजी हाल्नु; छेक्नु; थुन्नु।

३. सवारीसाधन आदिलाई अड्याउनु; अगाडि जान नदिनु; थाम्नु।

४. हुन लागेको कामकुरा हुन नदिनु; प्रतिबन्ध लगाउनु; निषेध गर्नु; मनाही गर्नु।

⟵ फेरि सूचीमा जानुहोस्