गृह · शब्दकोश

चट्ट

[वि.]

१. कुनै कुरो एकै खेपमा छिन्ने वा फाट्ने गरी; चिट्ट।

२. कुनै हाँगो भाँचिँदा वा डोरी चुँडिँदा आवाज आउने गरी।

३. खुल्ने गरी; चिटिक्क।

४. चाँडो चाँडो हुने गरी; तुरुन्तै; शीघ्रतासाथ।

५. झिक्रा डढाउँदा आवाज आउने गरी।

६. सरक्क; नबिग्रने वा नखलबलिने गरी; टपक्क।

७. सुहाउँदो; मिलेको; ठिक्क।

⟵ फेरि सूचीमा जानुहोस्