थाम्नु
[सक्रि.]
१.
अड्याउनु
;
टिकाउनु
।
२.
कायम
राख्नु
; नबदल्नु; नछोड्नु।
३.
रोकथाम
गर्नु
;
रोक्नु
;
थमौती
गर्नु
।