मुडुलो

[वि.]

१. कपाल खौरेको; शिरखुइले; मुडुले

२. टोपी नलगाई शिर खाली भएको।

३. सिङ नभएको।