गृह · शब्दकोश

लहरी

[वि.]

१. लहर मिलेको एक किसिमको गीत; सवाई छन्दमा लेखिने प्रेम, युद्ध आदिको वर्णन गरिएको एक प्रकारको गीत।

२. हे. लहर; प्रवाह।

३. मोजमस्तीमा रमाउने; लहडी।

[ना.]

लरी।

⟵ फेरि सूचीमा जानुहोस्