लोकतो

[ना.]

लोलोपोतो

[वि.]

१. जुइनाको रूपमा प्रयोग हुन सक्ने पाट आदिको त्यान्द्रोसहितको बोक्रो; कागतेपाट।

२. नेपाली कागत बनाउने एक प्रकारको घाँस

३. पाट, बोक्रो, छाला आदिबाट बनेको नाम्लाको पातोजस्तै लामो धरो वा डोरी

४. सुनेको नसुन्यै गरी वा भनेको नटेरी बस्ने; चाम्रो