समुद्र

[ना.]

१. कुनै विषय, वस्तु वा गुणको ठुलो खानी

२. पृथ्वीको स्थलभागलाई घेरेर रहेको नुनिलो पानीको अगाध राशि; सागर; उदधि; समुन्द्र