गृह · शब्दकोश

पटुवा

[ना.]

१. त्यसैको डाँठ कुहाई बोक्राबाट निकालिएको पाट; सनपाट।

२. दश फिटसम्म अग्लो हुने, भेट्नामा तीन तीन ओटा पात जोडिएर रहने, राता तथा फिका हरिया डाँठ हुने एक वनस्पति; सन।

[ना.]

केराका थामको बोक्रो।

[ना.]

धागो, पोते, जरी आदिको काम गर्ने एक वर्ग वा जाति।

⟵ फेरि सूचीमा जानुहोस्