१. गोरु वा राँगा नार्दा दुवैका काँधमा राखेर जोताराले बाँधिने दुई वा चार ओटा सोइला भएको काठ।
२. तराईतिर हलो जोत्दा वा दाइँ गर्दा गाइने एक प्रकारको गीत।
पैसा बाजी राखेर दुई वा दुईभन्दा धेरै पक्षका बिच हारजित हुने गरी खेलिने खास खेल (तास, पासा, कौडा, इ.); जुवा।
दलिन।