गोदावरी

[ना.]

१. कैलाली जिल्लामा रहेको एक नगरपालिका

२. दक्षिण भारतको एक प्रसिद्ध नदी; हिन्दुहरूका पवित्र सात नदीमध्ये एक।

३. ललितपुर जिल्लाको आग्नेय कोणमा रहेको हरेक बाह्र वर्षमा मेला लाग्ने एक तीर्थ

४. ललितपुर जिल्लामा रहेको एक नगरपालिका

[ना.]

१. महिलाले कानमा लगाउने गोलो आकारको गहना

२. शरद् ऋतुमा केस्रादार सेता, पहेँला फूल फुल्ने एक बोट तथा त्यसको फूल